शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरेर भागेका एक जना साधुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा द्रव्यनाथ भन्ने सुबिन रानामगर छन् ।  आरोपी मन्दिर परिसरमा  २०८२ फागुन...