‘फूलमाया कान्छी’ मा प्रकाश र सनिशाको अभिनय
सोमबार, २८ फागुन २०८०, १२ : २६
काठमाडौँ । गायक तथा मोडल प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएका भिडियोका निर्देशक सुनिल विक हुन् भने छायाँकन बुद्ध थापाको रहेको छ ।
योगेशकाजी शाह र शान्तिश्री परियारको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द छ । गायक शाहकै संगीत तथा संगीत संयोजन गीतमा छ । योगेश र शान्तिश्रीले यस अगाडि पनि सहकार्यमा थुप्रै गीत ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण