शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २९ फागुन २०८०, ०५ : ५५
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.12 132.72
EUR  (European Euro) 1 144.54 145.20
GBP  (UK Pound Sterling) 1 169.71 170.49
CHF  (Swiss Franc) 1 150.77 151.45
AUD  (Australian Dollar) 1 87.40 87.80
CAD  (Canadian Dollar) 1 98.03 98.47
SGD  (Singapore Dollar) 1 99.35 99.80
JPY  (Japanese Yen) 10 9.01 9.05
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.23 35.39
QAR  (Qatari Riyal) 1 36.23 36.40
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 35.97 36.13
MYR  (Malaysian Ringgit) 1 28.21 28.34
KRW  (South Korean Won) 100 10.09 10.13
SEK  (Swedish Kroner) 1 12.92 12.98
DKK  (Danish Kroner) 1 19.39 19.48
HKD  (Hong Kong Dollar) 1 16.90 16.97
KWD  (Kuwaity Dinar) 1 430.26 432.21
BHD  (Bahrain Dinar) 1 350.47 352.07

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप