शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०१ चैत २०८०, ०५ : ५५
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.29 132.89
EUR  (European Euro) 1 144.71 145.37
GBP  (UK Pound Sterling) 1 169.30 170.07
CHF  (Swiss Franc) 1 150.67 151.36
AUD  (Australian Dollar) 1 87.48 87.87
CAD  (Canadian Dollar) 1 98.06 98.51
SGD  (Singapore Dollar) 1 99.25 99.70
JPY  (Japanese Yen) 10 8.94 8.98
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.27 35.43
QAR  (Qatari Riyal) 1 36.28 36.44
THB  (Thai Baht) 1 3.71 3.72
AED  (UAE Dirham) 1 36.02 36.18
MYR  (Malaysian Ringgit) 1 28.22 28.35
KRW  (South Korean Won) 100 10.06 10.10
SEK  (Swedish Kroner) 1 12.93 12.99
DKK  (Danish Kroner) 1 19.41 19.49
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 430.63 432.58
BHD  (Bahrain Dinar) 1 351.27 352.87

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप