शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०२ चैत २०८०, ०५ : ५५
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.22 132.82
EUR  (European Euro) 1 144.66 145.32
GBP  (UK Pound Sterling) 1 169.35 170.12
CHF  (Swiss Franc) 1 150.39 151.07
AUD  (Australian Dollar) 1 87.62 88.01
CAD  (Canadian Dollar) 1 98.17 98.62
SGD  (Singapore Dollar) 1 99.28 99.73
JPY  (Japanese Yen) 10 8.95 8.99
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.26 35.42
QAR  (Qatari Riyal) 1 36.25 36.42
THB  (Thai Baht) 1 3.71 3.73
AED  (UAE Dirham) 1 36.00 36.16
MYR  (Malaysian Ringgit) 1 28.22 28.34
KRW  (South Korean Won) 100 10.05 10.09
SEK  (Swedish Kroner) 1 12.91 12.97
DKK  (Danish Kroner) 1 19.40 19.49
HKD  (Hong Kong Dollar) 1 16.90 16.98
KWD  (Kuwaity Dinar) 1 430.48 432.43
BHD  (Bahrain Dinar) 1 350.83 352.42

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप