सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०६ चैत २०८०, ०५ : ५५
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.36 132.96
EUR  (European Euro) 1 144.33 144.98
GBP  (UK Pound Sterling) 1 168.61 169.38
CHF  (Swiss Franc) 1 149.98 150.66
AUD  (Australian Dollar) 1 86.99 87.38
CAD  (Canadian Dollar) 1 97.78 98.22
SGD  (Singapore Dollar) 1 98.96 99.41
JPY  (Japanese Yen) 10 8.88 8.92
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.29 35.45
QAR  (Qatari Riyal) 1 36.29 36.46
THB  (Thai Baht) 1 3.68 3.70
AED  (UAE Dirham) 1 36.04 36.21
MYR  (Malaysian Ringgit) 1 28.05 28.18
KRW  (South Korean Won) 100 9.93 9.98
SEK  (Swedish Kroner) 1 12.76 12.82
DKK  (Danish Kroner) 1 19.35 19.44
HKD  (Hong Kong Dollar) 1 16.93 17.00
KWD  (Kuwaity Dinar) 1 430.71 432.66
BHD  (Bahrain Dinar) 1 351.12 352.72

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप