शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०७ चैत २०८०, ०५ : ५५
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.56 133.16
EUR  (European Euro) 1 143.77 144.43
GBP  (UK Pound Sterling) 1 168.22 168.98
CHF  (Swiss Franc) 1 149.27 149.95
AUD  (Australian Dollar) 1 86.36 86.75
CAD  (Canadian Dollar) 1 97.69 98.14
SGD  (Singapore Dollar) 1 98.74 99.19
JPY  (Japanese Yen) 10 8.81 8.85
CNY  (Chinese Yuan) 1 18.41 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.51
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.10 36.26
MYR  (Malaysian Ringgit) 1 28.01 28.13
KRW  (South Korean Won) 100 9.90 9.95
SEK  (Swedish Kroner) 1 12.66 12.72
DKK  (Danish Kroner) 1 19.28 19.37
HKD  (Hong Kong Dollar) 1 16.95 17.02
KWD  (Kuwaity Dinar) 1 431.06 433.01
BHD  (Bahrain Dinar) 1 351.66 353.26

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप