शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०९ चैत २०८०, ०६ : ०५
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.74 133.34
EUR  (European Euro) 1 144.83 145.48
GBP  (UK Pound Sterling) 1 169.32 170.08
CHF  (Swiss Franc) 1 148.63 149.30
AUD  (Australian Dollar) 1 87.65 88.04
CAD  (Canadian Dollar) 1 98.31 98.76
SGD  (Singapore Dollar) 1 99.11 99.56
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.68 3.70
AED  (UAE Dirham) 1 36.15 36.31
MYR  (Malaysian Ringgit) 1 28.15 28.28
KRW  (South Korean Won) 100 10.00 10.05
SEK  (Swedish Kroner) 1 12.73 12.79
DKK  (Danish Kroner) 1 19.42 19.51
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 431.82 433.77
BHD  (Bahrain Dinar) 1 352.14 353.73

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप