आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौँ संस्करण, तस्बिरमा हेर्नुहोस्

शनिबार, १० चैत २०८०, १४ : ५५
शनिबार, १० चैत २०८०

काठमाडौँ । शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आज शनिबार पनि विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको  छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल‌ आयोजना गरिएको हो ।

महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति गरेका थिए । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो । 

हेर्नुहोस् तस्बिरहरु : 

music-festival (1)music-festival (2)music-festival (3)music-festival (4)music-festival (5)music-festival (6)music-festival (7)music-festival (8)music-festival (9)music-festival (10)music-festival (11)music-festival (12)music-festival (13)music-festival (14)music-festival (15)music-festival (16)music-festival (17)music-festival (18)music-festival (19)music-festival (20)music-festival (21)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप