लीलाराजको ‘छुट्ने बेला’ सार्वजनिक
आइतबार, ११ चैत २०८०, ११ : ५७
काठमाडौँ । गीतकार लीलाराज काम्बाङ म्युजिकल फिल्म ‘छुट्ने बेला’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका सार्वजनिक म्युजिकल फिल्म २८ मिनेटको रहेको छ ।
कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ, गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका उपस्थिति थियो । गीतमा साइराज खाती र मुना ठटालको स्वर छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।
युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शङ्कर थापा स्माइलको संगीत छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् ।
म्युजिकल फिल्ममा सम्राट अधिकारी, प्रतीक्षा लिम्बु, मीन बहादुर गुरुङ, कृष्ण बोहरा, शङ्कर थापा ईमाइल लगायतको अभिनय छ । विशाल थापाको छायाङ्कन, दिन्शन शाहको सम्पादन रहेको म्युजिक फिल्मको निर्देशक गणेश शाहीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण