शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, १५ चैत २०८०, ०५ : ५६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र  बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेकाे छ । जवकि हिजाे डलरकाे खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियाे । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 144.19 144.84
GBP  (UK Pound Sterling) 1 168.19 168.94
CHF  (Swiss Franc) 1 146.94 147.60
AUD  (Australian Dollar) 1 86.89 87.28
CAD  (Canadian Dollar) 1 97.93 98.37
SGD  (Singapore Dollar) 1 98.79 99.23
JPY  (Japanese Yen) 10 8.81 8.85
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.25 36.41
MYR  (Malaysian Ringgit) 1 28.12 28.25
KRW  (South Korean Won) 100 9.87 9.92
SEK  (Swedish Kroner) 1 12.56 12.62
DKK  (Danish Kroner) 1 19.33 19.42
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 432.76 434.71
BHD  (Bahrain Dinar) 1 353.06 354.65

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप