शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २१ चैत २०८०, ०५ : ५६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.12 133.72
EUR  (European Euro) 1 143.04 143.68
GBP  (UK Pound Sterling) 1 167.27 168.02
CHF  (Swiss Franc) 1 146.56 147.22
AUD  (Australian Dollar) 1 86.54 86.93
CAD  (Canadian Dollar) 1 98.12 98.57
SGD  (Singapore Dollar) 1 98.41 98.85
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.40 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.25 36.41
MYR  (Malaysian Ringgit) 1 28.00 28.12
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 12.37 12.42
DKK  (Danish Kroner) 1 19.18 19.26
HKD  (Hong Kong Dollar) 1 17.01 17.08
KWD  (Kuwaity Dinar) 1 432.57 434.52
BHD  (Bahrain Dinar) 1 353.08 354.67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप