शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, २२ चैत २०८०, १७ : ५८
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र  बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.20 133.80
EUR  (European Euro) 1 143.60 144.24
GBP  (UK Pound Sterling) 1 167.57 168.33
CHF  (Swiss Franc) 1 146.62 147.28
AUD  (Australian Dollar) 1 86.78 87.17
CAD  (Canadian Dollar) 1 98.15 98.59
SGD  (Singapore Dollar) 1 98.56 99.01
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.51 35.67
QAR  (Qatari Riyal) 1 36.53 36.69
THB  (Thai Baht) 1 3.63 3.64
AED  (UAE Dirham) 1 36.27 36.43
MYR  (Malaysian Ringgit) 1 28.01 28.14
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 12.40 12.46
DKK  (Danish Kroner) 1 19.25 19.34
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 432.83 434.78
BHD  (Bahrain Dinar) 1 353.32 354.91

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप