सत्ता राजनीति
लुम्बिनी प्रदेश प्रमुखले शुक्रबार सरकार गठनका लागि आह्वान गर्ने
बिहीबार, २२ चैत २०८०, २१ : २२
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुक्रबार दलहरूलाई सरकार गठनका लागि आह्वान गर्ने भएका छन्। संविधानअनुसार प्रदेश प्रमुख शेरचनले शुक्रबार बिहान सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नासाथ बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने नियम रहेको छ। लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न थालिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण