मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय

बुटवल ।  लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुने गरी मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश मन्त्रिपरिषद्ले जेठ महिनामै मन्त्रालयको...