मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

बुटवल । प्रमुख प्रतिपक्ष तथा अन्य प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका...