शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी काम गर्ने दाबी...