सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
काँठका किसानलाई कामको चटारो (फोटो फिचर)
कृषि

काँठका किसानलाई कामको चटारो (फोटो फिचर)

शनिबार, २४ चैत २०८०

काठमाडौँ । कृषि क्षेत्र सरकारको उपेक्षामा परेका कारण पछिल्लो समय यो पेसामा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ, कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास र व्यवसायीक कृषि प्रणालीको अभाव नै हो । 

किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सीमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलब छैन । गर्मी सुरु भएको छ । मानिसहरू गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यति बेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । 

तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा यत्रतत्र भेटिन्छन् ।  यति बेला उनीहरूलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटारोले व्यस्त काँठ क्षेत्रका किसान र कृषि उपजका यी तस्बिरहरुः

AKD_5440AKD_5444AKD_5626AKD_5638AKD_5657

AKD_5805AKD_6012AKD_6062DSC_1456DSC_4746DSC_6507

DSC_9605jpgshera phat musroom farm chapagaun_AKD_0821 (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया