सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्ट आरओको नयाँ वर्ष अफर

मङ्गलबार, २७ चैत २०८०, २० : १२
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित अफर ल्याएको हो । यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडल को खरिदमा इलेक्ट्रिक केटल पाउनेछन् । यो ग्राहक योजना चैत्र २३, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप