सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेकोको न्यू इयर इज हेयर योजना सार्वजनिक

मङ्गलबार, २७ चैत २०८०, २० : ५३
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । घरायसी उपकरण ब्रान्ड बेकोले नयाँ वर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा रु ४१ हजार ४००/-  सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरू रहेको छ । 

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सी.मा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटरमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ । 

यो योजना चैत्र २५ गते देखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ । बेको ब्रान्डका घरायसी उपकरणहरूको विक्री वितरण चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप