शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २८ चैत २०८०, ०५ : ५२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.01 133.61
EUR  (European Euro) 1 144.56 145.21
GBP  (UK Pound Sterling) 1 168.74 169.50
CHF  (Swiss Franc) 1 147.30 147.96
AUD  (Australian Dollar) 1 88.11 88.50
CAD  (Canadian Dollar) 1 98.00 98.45
SGD  (Singapore Dollar) 1 98.85 99.30
JPY  (Japanese Yen) 10 8.76 8.80
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.46 35.62
QAR  (Qatari Riyal) 1 36.47 36.63
THB  (Thai Baht) 1 3.66 3.67
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 28.02 28.14
KRW  (South Korean Won) 100 9.83 9.87
SEK  (Swedish Kroner) 1 12.60 12.66
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 16.99 17.06
KWD  (Kuwaity Dinar) 1 432.68 434.63
BHD  (Bahrain Dinar) 1 352.79 354.38

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप