मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता साह आजपामा प्रवेश

बुधबार, २८ चैत २०८०, ११ : ३४
बुधबार, २८ चैत २०८०

काठमाडौँ ।  तत्कालीन सद्भावना पार्टीका सिराहा जिल्लाका अध्यक्ष  तथा मधेसका नेता भरत प्रसाद साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। बुधवार राजधानीमा आयोजित एक समारोहका बिच उनी औपचारिक रुपमा आजपामा प्रवेश गरेका हुन् । 

उनलाई आजपाका अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा साहले भरतलाई बधाई दिँदै थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप