आतिफपछि आज अनुभले काठमाडौँलाई नचाउने
काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्या चर्चित गायक आतिफ असलमले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिएका छन् । होटल हायात रिजेन्सीको मैदानमा आयोजित कार्यक्रममा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका हुन् ।
_OWBOK7JKmy.jpg)
एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याएको हो । केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हो । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रङ्गशालामा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएका थिए ।
_ydEYFf0FeU.jpg)
आयोजक अर्जुन बस्नेतका अनुसार आज पनि हायातमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रम जारी रहनेछ। शनिबार अनुभ जैनसहित द एज ब्यान्ड लगायतको प्रस्तुति रहनेछ । बस्नेतले हरेक नयाँ वर्षमा काठमाडौँ म्युजिक फेस्ट कार्यक्रमको आयोजना गर्ने तयारी रहेको पनि जानकारी दिए ।
_gnIdscM6cY.jpg)
_Zi515LXCLa.jpg)
_ugdO4HQdrs.jpg)
_XaLzZMxZ4Q.jpg)
_ay7BQHsxP5.jpg)
_tqHbdDpZzy.jpg)
_r6yUdqbLRZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण