मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ०४ वैशाख २०८१, ०५ : ५६
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २३ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.23 133.83
EUR  (European Euro) 1 142.02 142.66
GBP  (UK Pound Sterling) 1 166.42 167.17
CHF  (Swiss Franc) 1 146.01 146.66
AUD  (Australian Dollar) 1 86.41 86.80
CAD  (Canadian Dollar) 1 96.96 97.39
SGD  (Singapore Dollar) 1 97.93 98.37
JPY  (Japanese Yen) 10 8.66 8.70
CNY  (Chinese Yuan) 1 18.41 18.49
SAR  (Saudi Arabian Riyal) 1 35.52 35.68
QAR  (Qatari Riyal) 1 36.53 36.69
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.28 36.44
MYR  (Malaysian Ringgit) 1 27.88 28.00
KRW  (South Korean Won) 100 9.63 9.68
SEK  (Swedish Kroner) 1 12.29 12.34
DKK  (Danish Kroner) 1 19.04 19.12
HKD  (Hong Kong Dollar) 1 17.02 17.09
KWD  (Kuwaity Dinar) 1 432.56 434.51
BHD  (Bahrain Dinar) 1 353.38 354.97

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप