मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०५ वैशाख २०८१, ०५ : ५४
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.36 133.96
EUR  (European Euro) 1 141.82 142.45
GBP  (UK Pound Sterling) 1 166.05 166.80
CHF  (Swiss Franc) 1 146.08 146.73
AUD  (Australian Dollar) 1 85.61 86.00
CAD  (Canadian Dollar) 1 96.72 97.16
SGD  (Singapore Dollar) 1 97.77 98.21
JPY  (Japanese Yen) 10 8.62 8.66
CNY  (Chinese Yuan) 1 18.42 18.51
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.56 36.73
THB  (Thai Baht) 1 3.64 3.66
AED  (UAE Dirham) 1 36.31 36.48
MYR  (Malaysian Ringgit) 1 27.83 27.95
KRW  (South Korean Won) 100 9.58 9.62
SEK  (Swedish Kroner) 1 12.19 12.25
DKK  (Danish Kroner) 1 19.01 19.09
HKD  (Hong Kong Dollar) 1 17.03 17.10
KWD  (Kuwaity Dinar) 1 432.69 434.64
BHD  (Bahrain Dinar) 1 353.74 355.34

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप