सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
गर्मीमा शीतलताको खोजी, तस्बिरहरू
फोटोफिचर

गर्मीमा शीतलताको खोजी, तस्बिरहरू

आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । वैशाख महिना लागेसँगै देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियससम्म पुगेको छ ।

गर्मी सुरु भएसँगै बजारमा खरबुजा, उखु, आइसक्रिम, नरिवल पानी र लस्सीको विक्री बढेको छ । बजारमा मानिसहरू शरीर शीतल बनाउन पेय पदार्थको माग र खपत बढेको छ । 

summer hot (1)summer hot (3)summer hot (4)summer hot (5)summer hot (7)summer hot (8)summer hot (10)summer hot (11)summer hot (13)summer hot (14)summer hot (15)summer hot (16)summer hot (18)summer hot (20)summer hot (21)summer hot (23)summer hot (25)summer hot (26)summer hot (27)summer hot (28)summer hot (29)summer hot (31)summer hot (32)summer hot (33)summer hot (34)summer hot (36)summer hot (37)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया