शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
ओलीले सुरु गरे फिल्म ‘नमेटिने घाउ’को छायांकन, तस्बिरहरु
मनोरञ्जन

ओलीले सुरु गरे फिल्म ‘नमेटिने घाउ’को छायांकन, तस्बिरहरु

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासल उनले फिल्मको सुटिङ सुरु गरेका हुन् ।

निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो गरेर उनले फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनको प्रधानमन्त्रीको भूमिका रहेको छ ।

केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया