शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक सम्मानित

सोमबार, १७ वैशाख २०८१, २० : ५९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाल एसबीआई बैंक लि.रेमिट्यान्सको आप्रवाह विधातर्फ योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर शुक्रबार गरिएको कार्यक्रममा बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । 

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०८९८० भित्र बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप