मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

शुक्रबार, २८ वैशाख २०८१, १६ : २९
शुक्रबार, २८ वैशाख २०८१


काठमाडौँ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप