मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपालमा

शुक्रबार, २८ वैशाख २०८१, १८ : ०८
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् । पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् ।

पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ । उनी कति दिन नेपाल बस्छिन् र कहाँ कहाँ भ्रमण गर्छिन्  । त्यो केही खुलाइएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप