संसद्मा राष्ट्रपतिको सवारीको रिहर्सल (तस्बिरहरु)
मङ्गलबार, ०१ जेठ २०८१, १४ : ०१
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम केही बेरपछि राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्दै छन् ।
संसद् भवन नयाँ बानेश्वरमा सार्वजनिक हुने नीति तथा कार्यक्रमअघि संसदमा राष्ट्रपति पुग्दा अपनाइने व्यवस्था र शैलीबारे रिहर्सल गरिएको छ ।
रिहर्सलमा राष्ट्रपतिको सवारीकै शैलीमा एक व्यक्ति संसद् भवन छिरे भने सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको भूमिकामा उनलाई पुष्पगुच्छाले स्वागत गरे ।
राष्ट्रपतिको शैलीमा संसद् भवन पुगेका ती युवालाई नेपाली सेनाको सलामी पनि दियो । लगत्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सदनको बैठक बस्ने कार्यकक्षतर्फ छिराए ।
हेर्नुहोस् रिहर्सलका केही तस्बिर
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण