‘दिलमा आगो’ मा अनुज र सुस्मिताको रोमान्स
सोमबार, ०७ जेठ २०८१, ११ : ५२
काठमाडौँ । गायक नारायण थापाको नयाँ गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । बीबी थापाको शब्द रहेको गीतमा गायक थापाकै सङ्गीत र साहस शाक्यको सङ्गीत संयोजन छ ।
प्रेममा धोका खाएका घायल प्रेमिका मनमा उब्जने भावनालाई गीतका शब्दले व्यक्त गरेको छ । गीतको भिडियोमा लोक मिश्र, अनुज शर्मा, सुस्मिता अधिकारीको अभिनय छ । भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन् ।
प्रेम लामाको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आभूषण इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'आवश्यक परे बेलायत सरकारसँगबाट दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण