भक्तपुरमा ३ लाख ५७ हजार बराबरको गहना चोरी
बुधबार, ०९ जेठ २०८१, १६ : ४४
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँथिमीमा चोरी भएको छ । ३० वर्षीया कमला त्रिपाठीको डेराबाट ३ लाख ५७ हजार बराबरको सुनको गहना चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मंगलबार साँझ डेराको ताला फोडेर सुनका विभिन्न गहना सहितको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न आरोपी फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण