फोटोफिचर
नृत्यको माध्यमबाट भगवान् बुद्धको जीवन कथा प्रस्तुत (तस्बिरहरू)
बिहीबार, १० जेठ २०८१, २२ : १६
काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले बुद्ध जयन्तीको अवसरमा डान्सको माध्यमद्वारा भगवान् बुद्धको जीवन कथा ‘कत्थकाक्षा ३’ ब्रिन्गिङ आकांक्षा प्रस्तुत गरेको छ ।

बिहीबार राष्ट्रिय नाचघरमा भगवान् बुद्धको जन्म दिनको अवसरमा बुद्दको जीवन कथा ‘कत्थकाक्षा ३’ ब्रिन्गिङ आकांक्षा आयोजना गरिएको हो ।
नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले सो स्टुडियोले केही समययता विभिन्न नृत्य ‘शृङ्खला’ हरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

करिब दुई घण्टाको कार्यक्रममा ८० जनाभन्दा बढी कलाकारले एकसाथ नृत्यबाट कथालाई वर्णन गरेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण