गौतम बुद्धको शिक्षामा पालि भाषाको एउटा वाक्यांश बारम्बार देखा पर्छ– “आदि कल्याणम्, मज्झे कल्याणम्, परियोसान कल्याणम्” अर्थात् आरम्भमा राम्रो, बिचमा राम्रो र अन्त्यमा राम्रो । संस्कृतमा यही भाव “आदि कल्याणम्,...