रानीजमरा सिँचाइ आयोजना विस्तारका लागि २ अर्ब ८७ करोड विनियोजन
मङ्गलबार, १५ जेठ २०८१, २२ : ४७
धनगढी । कैलालीको रानीजमरा कुलरियाँ सिँचाइ आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षामान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्य व्यक्त गर्दै सो आयोजनाको प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर सञ्चालन गरी सिँचाइ उपलब्ध गराइने बताएका छन् ।
साथै सो आयोजनाको लम्की मूल नहर अन्तरगत शाखा नहर निर्माण सुरु गरिने र त्यसको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण