कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक
बुधबार, १६ जेठ २०८१, ११ : १३
काठमाडौँ । अस्ट्रेलियामा छायाङ्कन भएको कौडा तथा चुड्का गीत ‘साली नानी’ सार्वजनिक भएको छ ।
गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको स्वर रहेको गीतमा कोरस गायन भने दुर्गा गुरुङ, तेजेन्द्र दुरा, भिमु गुरुङ, सुमिता परियारको छ ।
गीतमा शब्द तथा सङ्गीत कौडा किङ गणेशको छ । गीतमा सङ्गीत संयोजन दुर्गा गुरुङले गरेका छन् ।
अष्ट्रेलियाको बिभिन्न स्थानमा छायाङ्कन भएको भिडियोमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्टि मगर, स्वार्निमा गुरुङ, स्मृति गुरुङ, प्रिया गुरुङलगायतको अभिनय छ ।
राजीव बलामीको निर्देशन रहेको भिडियामा माफूलु मगरको कोरियोग्राफी देख्न सकिन्छ । भिडियोलाई राजीव बस्नेतले छाँयाकन गरेका हुन्, भने सम्पादक विष्णु शर्माको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण