प्रहरीमा प्राविधिकतर्फ दुई जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
बुधबार, २३ जेठ २०८१, २१ : २८
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिकतर्फका दुईजना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । ईन्जिनियरिङ्ग उप समूह सुचना प्रविधि कम्युटरतर्फका उमेश प्रसाद शाह र ईं. मुकेश तिवारी बढुवा सिफारिस भएका हुन् ।
बुधवार बसेको बढुवा समितिले उनिहरुलाई बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण