कराइले हान्दा श्रीमतीको मृत्यु
आइतबार, २७ जेठ २०८१, २२ : ०३
दाङ । आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा रञ्जितले बिहीबार बेलुकी कराइले हान्दा कमला गम्भीर घाइते भएकी थिइन् । कमलाको सिसहनिया प्रस्तावितता स्वास्थ्य चौकी हुँदै क्रिसमन अस्पताल बुटवलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोवरडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण