‘एउटा पुल निर्माणमा १५ वर्ष लाग्ने हो भने कसरी बन्छ समृद्ध नेपाल ?’
बुधबार, ३० जेठ २०८१, १२ : ०९
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काइ नदीमा पुल निर्माण हुन थालेको १३ वर्ष बित्दा समेत पुरा नभएको भन्दै उक्त पुल निर्माण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद साँवाले आफुले उक्त पुल निर्माण सम्पन्न गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए ।
‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’ भनेर प्रश्न गर्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण