चार्जिङ स्टेसन बनाउन कोशी प्रदेशले छुट्यायो ३ करोड बजेट
शनिबार, ०१ असार २०८१, १६ : ३५
काठमाडौं । विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले समग्र प्रदेशमा चार्जिङ स्टेसन निर्माण प्राथमिकता कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत प्रदेशको सवारी ऊर्जा पेट्रोलियम पदार्थको खपत कम गर्ने र विद्युतीय सवारीको प्रयोग प्रोत्साहन गर्ने भन्दै सरकारले वृहत् चार्जिङ स्टेसन निर्माण कार्यक्रम ल्याएको हो ।
आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका आर्थिक तथा योजना मन्त्री रामबहादुर मगरले चार्जिङ स्टेसन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण