काठमाडौँ । कवाडी व्यवसायीहरू काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
_DCA8NLS4pl.jpg)
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा कवाडी व्यवसायीहरूको शान्ति, सुरक्षा, समृद्धि र सम्मानको माग गरिएको छ । केही समयअघिदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी सङ्कलकले विरोध प्रदर्शन गर्दै आएका छन् ।
_u6vg6B4G2X.jpg)
_A0thgJQNQh.jpg)
_671GFkYR39.jpg)
_VsvBafF3Zh.jpg)
_IUZZlkJcX7.jpg)
_bFBpKAHVNH.jpg)
_2IL7llCG5U.jpg)
_GFzOvKdJro.jpg)
_y1aPhpJpSu.jpg)
_FZamfMD6BQ.jpg)
_vvkcCw0qyo.jpg)
_th1GA37WeM.jpg)
_Lhnbz6aoFM.jpg)
_twqTNaiuH7.jpg)
_5zR1c48dPy.jpg)
प्रतिक्रिया