आजपा निकट उद्योग वाणिज्य संघ गठन, संयोजकमा जयसवाल (सूचीसहित)
सोमबार, ०३ असार २०८१, १६ : ४१
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन गरिएको छ । रौतहटका साजन कुमार जयसवालको संयोजकत्वमा ६४ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
आजपाका अध्यक्ष प्रभु साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना दिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण