दौरा सुरुवालमा ठाँटिएर शपथका लागि निस्किए प्रकाशमान
सोमबार, ३१ असार २०८१, १० : ५७
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीको शपथ लिन शीतल निवास गएका छन् । आफ्नो निवास चाक्सीबारीबाट शुभ साइत पारेर सिंह शपथका लागि निस्किएका हुन् ।
दौरा सुरुवालमा ठाँटिएका सिंह घरबाट निस्किँदा दायाँ बायाँ घडा राखिएको देखिन्छ । साथमा श्रीमती सिर्जना सिंहलाई लिएर सिंह शपथ ग्रहणमा निस्किएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएपछि मन्त्रीको शपथ हुनेछ । कांग्रेसबाट नेतृत्व गरेर सिंह ओली नेतृत्वको सरकारमा सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण