नवनियुक्त सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण (तस्बिरहरु)
सोमबार, ३१ असार २०८१, १४ : ५७
काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री सिंहले पदभार ग्रहण गरेका हुन् ।
मन्त्री सिंहले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
हेरौँ पदभार ग्रहणका तस्बिरहरु :
_25vdAtdxAB.jpg)
_0Lh93oly36.jpg)
_S8S1xoOTA6.jpg)
_bVBeXRUjZf.jpg)
_0VVZNHi8Hc.jpg)
_SVwOphbG5p.jpg)
_Lq7BwQZnOU.jpg)
_cn0jL3Vxr6.jpg)
_AN0A4IPcwV.jpg)
_JHyvguDqgv.jpg)
_uNsbfhN31M.jpg)
_OxS5WS4kDC.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण