सेनाको हेलिकप्टरमार्फत १५४ सुत्केरीको उद्धार
बिहीबार, ०३ साउन २०८१, १७ : १५
काठमाडौँ । नेपाली सेनाले आर्थिक वर्ष २०८०–०८१ मा हेलिकप्टरमार्फत १५४ जना सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १५४ उडान मार्फत सुत्केरीको उद्धार गरिएको नेपाली सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
२०८० साउन भन्दा पछि उद्धार कार्यमा भएका उडानमध्ये ९० प्रतिशत गैरसैनिक उद्धार गर्न उडान हुने गरेको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
-
खेल मैदान अभावले क्रिकेट गतिविधि प्रभावित
-
बजेटलाई जनता केन्द्रित बनाउन सुझाव
-
सूर्यदर्शन सहकारी प्रकरण : कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश
-
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण