शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा गण्डकी सभापतिमा ४ जनाले दिए उम्मेदवारी

सहमतिका लागि संवादमा
शुक्रबार, २९ जेठ २०८३, १९ : २२
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) गण्डकी प्रदेशको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन्।  राजन गौतम,नविन त्रिपाठी,माधव प्रसाद कँडेल र हरि बहादुर कार्कीले प्रदेश सभापति पदमा उम्मेदवारी दिएका हुन् । 

अधिवेशन निर्वाचन समितिले सभापतिमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशन गरे पनि अन्तिम नामावली प्रकाशित नभएकाले उनीहरूबिच संवाद समेत सुरु भएको छ ।

प्रदेश अधिवेशनमा ७३५ जना मतदाता छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप