शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प

शुक्रबार, २९ जेठ २०८३, १७ : ५८
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • संखुवासभाको च्याम्ताङमा शुक्रबार दिउँसो ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प साढे १ बजे गएको हो ।

काठमाडौँ । संखुवासभामा ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार संखुवासभाको च्याम्ताङमा दिउँसो साढे १ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप