काठमाडौँ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
_65IiOarNAN.jpg)
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।
_L4T0oZYVPx.jpg)
यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् । तस्बिर : कृष्ण खड्का/नेपाल फोटो लाइब्रेरी
_WxPD452I40.jpg)
_pFNLLi1fFT.jpg)
_NloNhFJqSE.jpg)
_xoAhxB8Zif.jpg)
_EMyTSqXQ0x.jpg)
_ag9h0NsGdc.jpg)
_d2BBXy6nEW.jpg)
_Ib8wVLwtXI.jpg)
_jodeNOovD0.jpg)
_RIungebZdl.jpg)
_eFRieMpkja.jpg)
_NhOXKHMHfp.jpg)
_dYPTwA4Cbe.jpg)
_hzkWWzNUVU.jpg)
_sJDQmZrgcB.jpg)
_H4tyDfFATz.jpg)
_gnqI0tTaFR.jpg)
_8pQ5tygSLs.jpg)
_hjZUuGjI3B.jpg)
_x1cK3hPYSf.jpg)
_HMJX9ZchUc.jpg)
_SqR54cYrRp.jpg)
_3F2mZPV7nJ.jpg)
_ysFnZ2luPz.jpg)
_PjctoSbCSM.jpg)
_wGJLmppYN5.jpg)
_n7TmNthhNQ.jpg)
_JiNgsyg5Yi.jpg)
प्रतिक्रिया