जनप्रगतिशील मञ्च पोर्चुगलले गर्यो स्रष्टालाई सम्मान
बुधबार, ०९ साउन २०८१, २० : २७
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले स्रष्टा सम्मान कार्यक्रम गरेको छ । माओवादी केन्द्र निकट यस मञ्चले एक सांस्कृतिक कार्यक्रमका बिच स्रष्टालाई सम्मान गरेको हो ।
कार्यक्रममा वरिष्ठ लोक गायक तथा सर्जक विष्णु खत्री, ऋतु अधिकारीलगायतका स्रष्टाहरू सम्मानित भएका छन् ।
मञ्चको अध्यक्ष सिता ढकाल सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव गोविन्द बुढाथोकीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण